१५ कार्तिक २०८३, आइतबार

आयल निगममा कमिशनमा कुरा नमिल्दा टेन्डर रद्द

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ साउन । नेपाल आयल निगमले कैलाललीमा जग्गा खरिद नगरी टेन्डर रद्द गरेको छ ।

डिपोका लागि उपयुक्त ठाउँमा राम्रो जग्गाको टेन्डर पर्दा पनि निगम केन्द्रीय कार्यालयले टेन्डर रद्द गरेको हो ।

कमिसनमा कुरा नमिलेकाले टेन्डर रद्द गरिएको स्रोतको दावी छ । नागरिक दैनिकले समाचार छापेको छ ।