
काठमाडौं, १८ साउन । साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले कक्षा ११ र १२ को सय थान सबैको नेपाली पुठ्यपुस्तक अनामनगरस्थित निजी पुस्तक पसल अक्सफोर्डबाट अन्तै सारेका छन् ।
साझाको लोगो प्रयोग गरी बाहिरी छापाखानाबाट अवैध रुपमा छापेका पुस्तकका बारेमा बजार अनुगमन गर्ने आवाज उठ्न थालेपछि शर्माले पसलमा रहेका पुस्तक लुकाएका हुन् । नागरिक दैनिकले समाचार छापेको छ ।
साझाभित्रैबाट पनि अवैध पुस्तकका बारेमा तत्काल अनुगमन गर्नुपर्ने आवाज उठिरहेको छ ।












प्रतिक्रिया