
काठमाडौं, १५ साउन । शिक्षक सेवा आयोगले भदौ पहिलो सातामा अस्थायी शिक्षकलाई स्थायी बनाउन लिन लागेको परीक्षा रोक्न उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ आफै लागिपरेका छन् ।
अस्थायी शिक्षकहरूसंग परीक्षामा अनुत्तीर्ण भए पनि सुविधान दिने सम्झौता गरेका श्रेष्ठले दोस्रो पटक परीक्षा सार्न आयोगलाई दबबा दिएका छन् ।












प्रतिक्रिया