न्यूयोर्क । अमेरिकामा एक यस्ता नायक छन्, जसको लिंग विश्वकै सबैभन्दा लामो छ ।
अमेरिकी अभिनेता जोना फाल्कनको लिंग १३ दशमलव ५ इन्च लामो छ । उनको लिंगसम्बन्धी समाचार प्रकाशित भएपछि पोर्न फिल्मका एक निर्देशकले फोन गरेर आफ्नो फिल्ममा काम गर्न प्रस्ताव गरेका थिए । तर, उनले मानेनन् ।
लिंग लामो भएका कारण उनले दुःख पनि झेलेका छन् । एकपटक एयरपोर्टमा सेक्युरिटी अफिसरले पेन्टभित्र सन्दिग्ध वस्तु लुकाएको आशंकामा फाल्कनलाई दोहो¥याएर चेकजाँच गरेका थिए ।
लिंग लामो भएका पुरुषका रुपमा उनले विश्व रेकर्डमा आफ्नो नाम दर्ता गरेका छन् ।













प्रतिक्रिया