– विजय थापा
वाशिंगटन डिसी । गायिका अन्जु पन्त ईनासको कार्यक्रममा सहभागी हुन अमेरिका आउने भएकी छिन् ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाले अन्जु पन्तलाई बोलाउने निर्णय गरेको हो ।
अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमामा आगामी अगस्त १३ तारिखमा कार्यक्रम हुनेछ ।
















प्रतिक्रिया