मलेसियामा जारी आइसीसी डिभिजन थ्री क्रिकेट प्रतियोगितामा अमेरिकासँगको खेलमा नेपाल विजयी भएको छ । डक वर्थ लुइस नियमका आधारमा १० रनले विजयी हुदै नेपाल शिर्ष स्थानमा उक्लिएको छ ।
अमेरिकाले दिएको २ सय २४ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले २२ ओभरको समाप्तीमा १ विकेट गुमाएर ७३ रन बनाउदा पानी परेपछि डक वर्थ लुईस नियमका आधारमा खेलको निर्णय गरिएको हो ।















प्रतिक्रिया