२९ आश्विन २०८३, बिहिबार

नेपालले अमेरिकालाई हरायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Cricket-Nepal-paras

काठमाडौँ, ११ कात्तिक  । डक वर्थ लुइस पद्धती अनुसार नेपाल अमेरिकाविरुद्ध १० रनले विजयी भएको छ ।

यो जितसँगै नेपाल शीर्ष स्थानमा उक्लिएको छ । जितका लागि २२४ रनको लक्ष्य पछ्याएको नेपालले वर्षा हुनुअघिसम्म २२ ओभर खेल्दै १ विकेट गुमाएर ७३ रन बनाएको थियो । नेपालका लागि अविजित ४९ रन बनाएका सुवास खकुरेल म्यान अफ दि म्याच घोषित भएका छन् । नेपालले जितेपछि नेपाली समर्थक खुसी मनाउँदै छन् ।