२९ आश्विन २०८३, बिहिबार

नेपाललाई जितका लागि अमेरिकाको २२४ रनको लक्ष्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ११ कात्तिक  । आइसिसी विश्व क्रिकेट लिग डिभिजन थ्रीको सोमबार रद्ध नेपाल र अमेरिकाबीचको खेल सुरू भएको छ ।

क्वालालम्पुरको किनरारा एकेडेमी ओभल मैदानमा सुरु भएको खेलमा अमेरिकाले टस जितेर पहिले ब्याटिङ ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि  २२४ रनको लक्ष्य दिएको छ ।

सोमबारको खेलमा पहिला ब्याटिङ गरेको अमेरिकाले नेपाललाई जितका लागि २ सय ५ रनको लक्ष्य दिएको थियो । नेपालले आफ्नो जवाफी इनिङ सुरु गर्नुअघि खेल वर्षाले अवरुद्ध भएको थियो ।