
काठमाडौं, ९ साउन । प्रधानमन्त्री बनेको डेढ महिना नाघ्दासम्म मन्त्री छान्न नसकेको भन्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाको अलोचना गरेका छन् ।
कांग्रेस माओवादी केन्द्र गठबन्धन सरकारको नेतृत्व गरिरहेका देउवालाई आईतबार बिहान भेट्दै सत्तासाझेदार दाहालले यस्तो रोष प्रकट गरेका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
पेरिसडांडास्थित माओवादी मुख्यालयमा सञ्चारकर्मीसंग दाहाल आफैले यो प्रसंग खुलाएका हुन् ।












प्रतिक्रिया