२९ आश्विन २०८३, बिहिबार

नेपालले अमेरिकाका सामु १६२ रनको नयाँ लक्ष्य पायो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १० कात्तिक । आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा नेपालले १६२ रनको नयाँ लक्ष्य पाएको छ ।

अमेरिकाले नेपालसामू २०५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले जवाफी व्याटिङ गर्न नपार्इ वर्षाका कारण नेपाल र अमेरिकाबीचको खेल प्रभावित भएपछि  नेपालले १६२ रनको नयाँ लक्ष्य पाएको हो  ।

टस जितेर पहिले व्याटिङ गरेको अमेरिका ४७.३ ओभरमा २०४ रनमा अलआउट भएको थियो । अहिले नेपाल र अमेरिकाबीचको खेल जारी छ ।