१ कार्तिक २०८३, आइतबार

एनआरएन ईटालीको महाधिवेशन अगष्टमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


रोम । गैर आवासीय नेपाली संघ ईटालीको महाधिवेशन २७ अगष्टमा हुने भएको छ ।

आगामी २ वर्षको लागि नयाँ कार्यसमिति निर्वाचित गर्ने जिम्मेवारी पाएको महाधिवेशन ईटालीको राजधानी रोममा आयोजना गर्न लागिएको हो ।

महाधिवेशनको लागि नयाँ सदस्यता वितरण तथा नवीकरण प्रकृया शुरुवात भैसकेको छ ।

साथै निर्वाचन प्रकृयाको लागि जनक पङ्गेनीलाई प्रमुख निर्वाचन संयोजक तोकिएको छ ।

भूकम्प पीडित राहतको लागि यूरोपक्षेत्रबाट नै सर्वाधिक रकम संकलन गरी हस्तान्तरण गरेको एनआरएनए ईटालीको महाधिवेशनलाई महत्वका साथ हेरिएको छ ।