१५ कार्तिक २०८३, आइतबार

मनीषा फेरि भइन गर्भवती, तीन पटक गर्भपतन !

12.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


बैतडी, ३ साउन । सिगमास गाउँपालिका २ धौलाडीकी मनीषा नाम परिवर्तन १६ वर्ष पुगिन् ।

उनी अहिले चौथोपटक गर्भवती छन् । १३ वर्षमै बिहे गरेकी उनको उनको गत फागुनमा तेस्रो पटक गर्भ खस्यो । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

उनी जेठमा फेरि गर्भवती भएकी छन् । उनकी देउरानी आशा नाम परिवर्तन को १४ वर्षमा गत वर्ष बिहे भएको थियो ।

उनको एक पटक गर्भ खसेको छ । घरायसी कामको बोझ र वर्षमा ३ पटकसम्म गर्भपतन हुँदा मनीषा किशोरीवस्थामै प्रौढ देखिन थालेकी छिन् ।