१ कार्तिक २०८३, आइतबार

न्यूयोर्कमा सामाजिक अभियन्ता विष्णुमाया परियार सम्मानित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । न्यूयोर्कको ब्रूकलिन बोरोह अध्यक्षद्वारा सामाजिक अभियन्ता विष्णुमाया परियार सम्मानित भएकी छिन् ।

परियारलाई अध्यक्ष एरिक एल एडम्सले विशेष समारोहका बीच सम्मान गरेका हुन् ।

समुदायमा बिशिष्ट योगदान तथा अनुकरणीय नेतृत्व प्रदान गरेकोमा उनलाई सम्मान गरिएको हो ।

परियारको संस्था एड्वानले सन् १९९८ देखि हालसम्म नेपालका बिपन्न र दलित समुदायका १४ हजार ९ सय ३४ बालबालिकालाई शैक्षिक सहायता गरेको छ ।

सो संस्थाले ३४ हजारभन्दा ज्यादा महिला र तिनका परिवारलाई सामाजिक रुपान्तरणमा लाभान्बित पुराउँदै आएको छ ।