
दोहा । एनआरएनए एनसीसी कतारको सातौं अधिवेशनको फारम बुझाउने म्याद १४ जुलाईमा मा सकिएको छ ।
म्याद सकिएसंगै आगामी कार्यकाल १७ – १९ को पार्षद सदस्यताको लागि आवेदन दिएका सदस्यहरुको संख्या ३०५१ रहेको छ ।
आवेदन दिएका आवेदकहरूको प्रमाणित कागजात चेकजांच गर्ने काम भई रहेको छ । सम्पूर्ण प्रक्रिया सकिएसंगै अन्तिम नामावली प्रकासन गरिने जानकारी एनसीसी कतारका अध्यक्ष विनेश तामाङले जानकारी दिए ।















प्रतिक्रिया