
काठमाडौं, २ साउन । राणाकालीन दरबार भत्काएर नयाँ भवन बनाउन आजकल एउटा गिरोह नै सक्रिय रहेको पाइएको छ ।
राष्ट्रिय पुननिर्माण प्राधिकरणले सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई वर्षातबाट जोगाउन बल्ल प्लास्टिकले छोपेर जोगाएको छ ।
तर, अन्य दरबारको विषयमा कुनै चासो देखाएको छैन । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
पुरातात्विक महत्वका झन्डै तीन दर्जन दरबार जोगाउने विषयमा सरकार उदासिन देखिएको छ ।












प्रतिक्रिया