२९ आश्विन २०८३, बिहिबार

ओखलढुंगाको जिप दुर्घटनामा मृतकको संख्या नौ पुग्यो (नामावलीसहित)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Okhaldhunga-Jeep-Accident

ओखलढुंगाको अँधेरीस्थित नारायणस्थानमा आइतबार बिहान जीप दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ । बिरामी लिएर ओखलढुंगा सदरमुकाम जाँदै गरेको बा ७ च ५८७५ नम्बरको जीप दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ओखलढुंगा सामुदायिक अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् ।