म्याग्दी, १ साउन । बेनी नगरपालिकाकोएकै बस्तीका दुई महिला झारफुक गर्ने बहानामा झाँक्रीबाट बलात्कृत भएका छन् ।
बागलुङ नगरपालिका ६ का काजुभनिने ५८ वर्षीया कर्णबहादुर किसानले एक साताअघि ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।
आरोपी किसानलाई प्रहरीले उनको बागलुङस्थित घरबाट पक्राउ गरी शुक्रबार अदालतमा मुद्धा गर्दा गरेको छ ।













प्रतिक्रिया