१५ कार्तिक २०८३, आइतबार

पशुपतिनाथको जग्गा यसरी गर्नुस् सस्तोमा ‘कब्जा’

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १ साउन । पशुपति क्षेत्र विकासको जग्गा धमाधम अतिक्रमणमा पर्न थालेको छ ।

कोषले वेवास्ता गर्दा सिफलको चौर र भण्डारखाल उत्तर–पश्चिम क्षेत्रको जग्गा अतिक्रमणमा परेको हो । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

केही व्यक्तिसँगको मिलेमतोमा पर्खाल लगाउने बहानामा करोडौंको जग्गा अतिक्रमण गर्ने खेल शुरु भएको छ ।

पशुपति क्षेत्र विकास कोषका कर्मचारीको मिलेमतोमा भण्डारखालको उत्तर–पश्चिममा धमाधम जग्गा अतिक्रमण गर्ने काम भइरहँदा पनि कोषका कर्मचारी भने बेखबर पाइएका छन् ।