
काठमाडौं, २९ असार । मुख्यसचिव सोमलाल सुवेदी निवृत्तिभरण पेन्सन बढाउनका लागि राजीनामै नदिइकन एसियाली विकास बैंक एडीबीको बैकल्पिक कार्याकारी निर्देशक पदमा जागिर खान लागेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका एक अधिकारीका अनुसार निजामती प्रशासनकै नेतृत्व गरिरहेका सुवेदीले थप ३ वर्ष सेवा गरेबराबरको पेन्सनबढाउने लोभमा आफ्नो पद अतिरिक्त समूहमा राखी एडीबीको ३ वर्षे जागरिमा जान लागेका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।












प्रतिक्रिया