१५ कार्तिक २०८३, आइतबार

विवाहित महिलाहरूको नयाँ धन्दा, …रातारात भाग्न बाध्य

17.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर

कैलाली, २८ असार । कैलालीको धनगढीमा मिटरब्याजका कारणबाट बिचल्लीमा पर्ने महिलाको संख्या बढ्दै गएको छ ।

बढी ब्याज पाइने लोभ्का कारण मिटर ब्याजमा पैसाको कारोबार गर्ने तर, चर्को मिटर ब्याजका कारण पैसा असुली हुन नसकेपछि घरबारविहीन हुनुका साथै रातारात धनगढी नै छाडेर भाग्नेहरूको संख्या पनि बढ्दै गएको छ । कारोबार दैनिकले समाचार छापेको छ ।

यसमा सानो आर्थिक कारोबार गर्ने मजदुरदेखि ठूला धनाढ्य परिवारका महिला संलग्न छन् । मिटरब्याजले पारिवारिक सम्बन्धसमेत बिग्रन थालेको छ ।