
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अनेक कारण चर्चामा आइरहन्छन् । उनको एउटा यस्तै लज्जास्पद भिडियो सार्वजनिक भएको छ, जहाँ उनी आफै अप्ठेरो महसुस गरेको प्रष्टै देखिन्छ । घटना हो, पोल्याडको । पोल्याडमा उनले त्यहाँका राष्ट्र प्रमुखसँग हात मिलाए । अनि उनकी श्रीमती (फस्ट लेडी)सँग हात मिलाउन आफ्नो हात अगाडि सारे । तर, उनले ट्रम्पसँग होइन्, ट्रम्पको पत्नीसँग पो हात मिलाइन् । ट्रम्प चाँहि हेरेको हेरेकै भए ।
ट्रम्पको पत्नीसँग हात मिलाएपछि मात्रै उनले ट्रम्पसँग हात मिलाएकी थिइन् । हेर्नुस् यो रमाइलो भिडियो तपाईं पनि ।













प्रतिक्रिया