२९ आश्विन २०८३, बिहिबार

गुरु पूर्णिमाका दिन मन्त्रीले महिलासँग गरे यस्तो हर्कत ! (भिडियो)

6.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी । आज गुरुपूर्णिमा । गुरुपूर्णिमालाई गुरुहरुको सम्मान गर्ने ऐतिहासिक दिनमा लिइन्छ । तर, यहाँ एक मन्त्रीले महिलाको अपमान गरेर यो दिनलाई अपवित्र बनाएका छन् ।

कुरा हो भारतको झारखण्डका मुख्यमन्त्री रघुबर दासको । उनले आज एक कार्यक्रममा दौरान महिलाबाट आफ्नो खुट्टा पखाल्न लगाएका छन् । जमशेदपुरको ब्रह्म लोक धाममा भएको गुरु महोत्सव कार्यक्रममा सीएम रघुबरका खुट्टा उनको स्वागतमा खटिएका महिलाले धोएका थिए । यसबाट उनको कुर्सी संकटमा पर्नसक्ने आकलन गरिएको छ ।