२९ आश्विन २०८३, बिहिबार

नुवाकोटको बेलकोटमा दुर्घटना, कम्तीमा ६ जनाको मृत्यु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, ७ कात्तिक। काठमाडौंबाट रसुवा जाँदै गरेको यात्रुबाहक बस नुवाकोटको बेलकोटमा दुर्घटना भएको छ । प्राप्त जानकारी अनुसार दुर्घटनामा कम्तीमा  ६ जनाको मृत्यु भएको छ ।

बेलकोट गाविसको टीगाउँस्थित आर्कोटे भीर भन्ने स्थानमा बस दुर्घटनाग्रस्त भएको हो ।

घटनास्थलमा प्रहरीको टोली पुगेको छ भने अहिलेउद्धारकार्य जारी छ । दुर्घटनाका क्रममा थुप्रै यात्रु घाइते भएको अनुमान गरिएको छ ।