पाँचथर, ७ कात्तिक । पञ्चमी–१ गोपेटारका एक व्यक्तिले कुटपिट गरी आफ्नी श्रीमतीको हत्या गरेका छन् ।
आपसी विवादका क्रममा अभियुक्त अन्दाजी ५६ वर्षका मदनबहादुर राईले ५९ वर्षीया श्रीमती चन्द्रमायालाई कुटपिट गरी हत्या गरेका हुन् ।
शवपरीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । राई फरार रहेकाले खोजी गरिएको प्रहरीले जनाएको छ । रासस















प्रतिक्रिया