२९ आश्विन २०८३, बिहिबार

बर्मुडाद्वारा नेपाललाई १०१ रनको चुनौति

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cricket-team-nepalकाठमाडौँ, ७ कात्तिक । मलेसीयामा जारी आईसीसी लीग डिभिजन थ्रीमा बर्मूडा १०० रनमा अलआउट भएपछि नेपालले १०१ रनको लक्ष्य पाएको छ ।

बर्मुडाद्वारा नेपाललाई १०१ रनको चुनौति दिएको हो ।  टस जितेर पहिले ब्याटिङको निम्तो  पाएको बर्मूडाले निर्धारित ५० ओभरको खेलमा ४०.१ ओभरमा सबै विकेट गुमायो  ।

बर्मूडालाई सस्तैमा समेट्ने क्रममा नेपालका शक्ति गौचन, बसन्त रेग्मी र अमृत भट्टराईले समान २–२ तथा सागर पुन र सोमपाल कामीले १–१ विकेट लिए।

प्रतियोगिताको पहिलो खेलमा नेपाल बिहीबार युगान्डासँग २० रनले पराजित भएको थियो।