
झापा, २३ असार । झापाको भद्रपुर नगरपालिकामा एमालेको विजयी उत्सवमा निस्केको सवारी दुर्घटना हुँदा २४ जना एमाले कार्यकर्ता घाइते भएका छन् ।
केहीबेर अघि दुर्घटना भएको हो । दुर्घटनामा घाइते २४ जना कार्यकर्ताको भद्रपुरमा उपचार भइरहेको छ ।
विस्तृत विवरण आउन बाँकी छ ।











प्रतिक्रिया