९ मंसिर २०८३, बुधबार

असारे झरी छिचोल्दै कृष्णपुरमा निस्कियो एमालेको विजयी जुलुस (फोटो फिचर)

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

महेन्द्रनगर, २१ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा एमालेको विजयी जुलुस निस्किएको छ । यहाँ एमालेका कर्णबहादुर हमाल मेयर र रमिता राना उपमेयर निर्वाचित भएपछि विजयी जुलुस निकालिएको हो ।

अनेरास्ववियुका नेता गणेश ऐरीका अनुसार कृष्णपुरमा कांग्रेस र माओवादी केन्द्रलाई झण्डै हजार मतको अन्तरले हराउँदै एमाले विजयी भएपछि नेता कार्यकर्ताले विजयी जुलुस निकालेका हुन् ।

बर्खे झरीको प्रवाह नगरी सयौं कार्यकर्ता छाता हातमा लिएर जुलुसमा सहभागी भएका थिए । विजयी जुलुसले बंक, वाणी, वण्ड, पहरिया, गुलरिया लगायत स्थानमा परिक्रममा गरेको छ ।

यस्तै एमालेले कृष्णपुरका वडामा पनि बहुमत जित हासिल गरेको छ । कृष्णपुर कांग्रेस नेता एनपी साउदको निर्वाचन क्षेत्र हो ।

हेर्नुस् तस्वीरहरुः