२१ कार्तिक २०८३, शनिबार

कञ्चनपुरको कृष्णपुर नगरपालिका: एमालेका कर्णवहादुर बिजयी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २१ असार । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

मतगणना अनुसार मेयरमा कर्णबहादुर हमालले ६७०६ मत प्राप्त गरी विजयी भएका छन् । उपमेयरमा नेकपा एमालेकै मिताकुमारी रानाले ७०१८ मत प्राप्त गरी विजयी भइन् ।

मेयरका प्रतिस्पर्धी माओवादीका जोगराम चौधरीको भागमा ५७५४ मत परेको छ । उपमेयरमा कांग्रेसका भुवनेश्वरी जोशीलाई ५९२८ मत प्राप्त भयो ।