९ मंसिर २०८३, बुधबार

यस्तो छ विराटनगरको पछिल्लो अपडेट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिराटनगर, २१ असार । बिराटनगर महानरपालिकामा काँग्रेसले अग्रता लिइरहेको छ । पछिल्लो मतपरिणाम अनुसार, मेयरमा काँग्रेसका भीम पराजुली एमालेका बिनोद ढकाल भन्दा झण्डै तीन हजार मतले अगाडि छन् ।

मेयर

कांग्रेस– भीम पराजुली : १०, ३२०
एमाले–फोरम लोकतान्त्रिक– बिनोद ढकाल : ७,४५१
संघीय समाजवादी–माओवादी केन्द्र उमेश यादव : ५, ७१४

उपमेयर

कांग्रेस : ८६७४
एमाले- लोकतान्त्रिक फोरम : ४५०५
संघीय समाजबादी– माओबादी केन्द्र : ४४८१