२१ कार्तिक २०८३, शनिबार

ओलीको गृहजिल्लामा एमालेको अर्काे जित, भद्रपुर–६ मा प्यानलै विजयी

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर

भद्रपुर, २० असार । भद्रपुर नगरपालिका–६ को वडाध्यक्षमा नेकपा (एमाले)का प्रेमबहादुर बडुवालले ७४० मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रतिया राजवंशीले ६७१ मत प्राप्त गर्नुभयो ।

यसैगरी वडा सदस्यहरुमा एमालेका वीभा पासवान ८६७, सोहि पार्टीका प्रकाश शर्मा ८१९, काँग्रेसका अजय साहवाल ७७७ र सोहि पार्टीका शिला बराल ८३९ मत प्राप्त गरी विजयी भएका छन् । रासस