
काठमाडौं, २० असार । मुलुकको पछिल्लो राजनीतिक अवस्था र संगठनलगायतका विषयमा छलफल गर्न राष्ट्रिय जनता पार्टी नेपालको बैठक बस्दै छ ।
काठमाडौंका बिजुलीबजारस्थित सम्पर्क कार्यालयमा बिहान ११ बजे राजपाको अध्यक्षमण्डलको बैठक बस्नेछ ।
बैठकमा दल दर्ता, संयोजक हस्तान्तर, अनुशासनको कारबाही, सरकारसँगको समर्थन, पार्टीको आन्तरिक सांगठन गतिविधिलगायतका विषयमा छलफल हुनेछ ।











प्रतिक्रिया