९ मंसिर २०८३, बुधबार

नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाको फराकिलो अग्रता, यस्तो छ पछिल्लो अपडेट

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ असार । नेपालगञ्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी फराकिलो अग्रता लिएको छ । यहाँ मेयरमा राप्रपाका महामन्त्री धवल शम्शेर राणा उम्मेदवार छन् । उनी झण्डै ४ हजार मतको फराकिलो अन्तरले अगाडि छन् ।

यस्तो छ नेपालगञ्जको पछिल्लो अपडेटः

राप्रपा

मेयर– ११००८
उपमेयर– ७६५९

कांग्रेस

मेयर– ७१३२
उपमेयर– ९०७४

एमाले

मेयर– ६२७७
उपमेयर– ७०९२

माओवादी केन्द्र

मेयर– ५८४८
उपमेयर– ५६५८