९ मंसिर २०८३, बुधबार

फोरम लोकतान्त्रिकलाई अर्को ठूलो उपलब्धी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


सुनसरी, १९ असार । सुनसरी जिल्लाको बर्जु गाउँपालिकाको अध्यक्षका उम्मेदवार फोरम लोकतान्त्रिक विजयी भएको छ ।

लोकतान्त्रिक फोरमका रघुनन्दन चौधरी ४०२६ मत ल्याएर अध्यक्ष निर्वाचित भएका हुन् । उपाध्यक्षमा फोरमकै संगीताकुमारी राय ४१६७ मत ल्याएर विजयी भएकी छन् ।

यो फोरमको तेस्रो जित हो । यसअिघ सुनसरीकै दुहवी नगरपालिकामा वेदराज गच्छदार र नवलपरासीको सरावल गाउँपालिकामा राधेश्याम चौधरी विजयी भइसकेका छन् ।