
घोराही, १९ असार । घोराही उपमहानगरपालिकामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ । एमालेका मेयरका उम्मेदवार
निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारभन्दा ३६३७ मतले अगाडि छन् ।
एमालेका मेयर पदका उम्मेदवारले १७६३५ मत पाएका छन् भने उपमेयरमा १६५६३ मत पाएका छन् ।
नेपाली कांग्रेसका मेयरमा उम्मेदवारले १३९९८ र उपमेयरमा १४१०८ मत पाएका छन् ।
माओवादी केन्द्रका मेयरका उम्मेदवारले ९४५८ र उपमेयरमा १००२६ मत पाएका छन् ।











प्रतिक्रिया