१५ कार्तिक २०८३, आइतबार

एमालेसँग पराजित भएपछि कांग्रेसका यी नेताले गरे अनौठो घोषणा !

26.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जिल्ला सभापति भुवनप्रसाद श्रेष्ठ

गुल्मी, १९ असार । स्थानीय तह निर्वाचनमा आफ्नो पराजयसंगै जिल्लामा पार्टीलाई अपेक्षित नतिजा दिलाउन नसकेको भन्दै गुल्मी कांग्रेस सभापति भुवनप्रसाद श्रेष्ठले आइतबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

‘ुआफै उठ्ने निर्णय गरेर पराजित हुनु र पार्टीलाई पनि जित दिलाउन नसकेपछि पदमा बस्न उपयुक्त ठानिँन’, उनले भने, ‘जिल्ला समितिमार्फत स्वीकृतिका लागि केन्द्रमा पठाउने गरी राजीनामा दिएको छु ।’ कान्तिपुर दैनिकले समाचार छापेको छ ।