१५ कार्तिक २०८३, आइतबार

भारतले बाँध बाँधेका कारण नेपालतर्फ डुबान

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


तिलाठी, १९ असार । भारतले सीमावर्ती भू–भागमा जबर्जस्ती बाँध बाँधेर नदीको बहाव थुनेको कारण यस वर्ष पनि नेपालतर्फका आधा दर्जनभन्दा बढी गाउँ डुबानमा परेका छन् ।

शनिबार बिहान सप्तरीको खाँडोललगायतका नदीमा आएको बाढीले जिल्लाका दक्षिण र उत्तरी भेगका एक दर्जनभन्दा बढाी गाउँ डुबायो । नागरिक दैनिकले समाचार छापेको छ ।