२१ कार्तिक २०८३, शनिबार

ओलीको गृहजिल्ला झापामा एमालेको अर्काे जित

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भद्रपुर, १८ असार । भद्रपुर नगरपालिका वडा नं ३ को वडाध्यक्षमा नेकपा(एमाले)का कमला थुलुङ विजयी हुनुभएको छ ।

थुलुङले ७०६ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका कैलाश सुब्बाले ५६६ मत प्राप्त गर्नुभयो । भद्रपुर नगरपालिकामा अहिलेसम्म १२ हजार मत गणना भइसकेको छ । रासस