२१ कार्तिक २०८३, शनिबार

भक्तपुरको गेष्ट हाउसमा रंगेहात समातिए दुई जोडी, भारतीय नागरिक पनि फन्दामा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १८ असार । भक्तपुरमा दुई जोडी यौन सम्पर्क गर्दागर्दै रंगेहात समातिएका छन् ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार मध्यपुर ठिमी नगरपालिका–३ स्थित वेलकम गेष्ट हाउसमा चेकजाँच गर्ने क्रममा आपत्तिजनक अवस्थामा फेला परेका भक्तपुरका ५० वर्षीय पुरुष र काभ्रेकी ३० वर्षीया महिला तथा भारत विहारका ४२ वर्षीय पुरुष र काभ्रेकी २८ वर्षीया महिला गरी २ जोडीलाई जिउ मास्ने बेच्ने तथा ओसारपसार नियन्त्रण जिल्ला समिति भक्तपुर र महानगरीय प्रहरी परिसर भक्तपुरको संयुक्त टोलीले शनिबार पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।