काठमाडौं, ५ कात्तिक । लामो सशस्त्र विद्रोहपछि सत्ताको बागडोर लिदाँ एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले मुलुकको ढुकुटीप्रति कति संबेदनशीलता देखाए ?
त्यो अलग्गै खोजीको विषय भएपनि जिन्सी खातामा उनको नाम विगत ६ वर्षदेखि बक्यौता सूचीमा छ ।
उनको नाममा त्यस समयको एक लाख १६ हजार ८ सय रुपैयाँ बराबरको सामान राज्यलाई फिर्ता नगरेको बक्यौता देखिएको समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ ।
सरकारी रेकर्ड अनुसार प्रचण्ड प्रधानमन्त्री भएका बेला आवश्यक परेको भन्दै भवन निमार्णसंभार डिभिजन कार्यालयबाट क्यामेरा लगिएको थियो ।
प्रचण्डकाा छोरा प्रकाश दाहालले बिल पेश गरी क्यामेरा बुझेर लगेका थिए ।















प्रतिक्रिया