९ मंसिर २०८३, बुधबार

घोराही उपमहानगरमा एमालेको अग्रता ह्वात्तै बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कांग्रेसका भुपबहादुर डाँगी र एमालेका नरुलाल चौधरी

घोराही, १८ असार । दाङको घोराही उपमहानगरपालिकामा एमालेका मेयरका उम्मेदवार १३६३१ मतसहित अग्रता लिइरहेका छन् ।

मेयरमा कांग्रेसका भुपबहादुर डाँगी ९९७२ मतसहित पछ्याइ रहेका छन् । माओवादी केन्द्रका जीवन गौतमले ७५७६ मत पाएका छन् ।

उपमेयरमा एमालेकी सीता न्यौपानेले १२७८२, कांग्रेसकी पुष्पा श्रेष्ठले १०२५६, माओवादी केन्द्री सीता शर्माले ७८६५ मत पाएका छन् ।