
घोराही, १८ असार । दाङको घोराही उपमहानगरपालिका वडा नं. ४ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ ।
वडाध्यक्षमा कांग्रेसबाट उम्मेदवार बनेका माधब चौधरी निर्वाचित भएका हुन् ।
महिल सदस्य यमा राना, दलित महिला सदस्यमा सुशीला दमाई र खुल्ला सदस्य छविकुमार शर्मा विजयी भएका हुन् ।











प्रतिक्रिया