२१ कार्तिक २०८३, शनिबार

प्यूठानको गौमुखी गाउँपालिकामा कांग्रेस विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


प्यूठान, १८ असार । नेपाली कांग्रेसले प्यूठान जिल्लाको गौमुखी गाउँपालिकामा विजयी हासिल गरेको छ ।

गाउँपालिकाको प्रमुखमा उम्मेदवार बनेका कांग्रेसका बिष्णुकुमार गिरी ३७४२ मतसहित विजयी भएका हुन् । उपप्रमुखमा कांग्रेसकी तुल्सी सुनार ३०९० मतसहित विजयी भएकी छिन् ।

निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका प्रमुखका उम्मेदवार बिदुर मल्लले २५७४ मत पाए । उपप्रमुखमा एमालेकी ज्ञानुमाया केसीले २६२७ मत पाएर पराजित भइन् ।