काठमाडौं, १७ असार । नेकपा एमालेको माओवादी गढमा बहुमत जित हात पारेको छ ।
शनिबार प्राप्त मतपरिणामअनुसार रोल्पाको त्रिवेणी गाउँपालिकामा एमालेका शान्तकुमार वली अध्यक्षमा र उपाध्यक्षमा सावित्री वुढामगर विजयी हुनु भएको छ ।
रोल्पामा बहुमत सहितको पार्टीको विजयको झण्डा गाड्न सफल भएपछि एमाले शीर्ष नेताले त्रिवेणीका सम्पूर्ण नेता कार्यकर्ता र जनतालाई बधाई दिएका छन् ।











प्रतिक्रिया