९ मंसिर २०८३, बुधबार

कैलालीमा एमालेले खाता खोल्यो, चुरे गाउँपालिकामा प्यानलै विजयी

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ असार । नेकपा एमालेले कैलालीमा पनि खाता खोलेको छ ।

कैलालीको चुरे गाउँपालिकाको प्रमुखमा एमालेका धनबहादुर रोक्कामगर र उपप्रमुखमा दीपा साउद विजयी भएका छन् । यो गाउँपालिकामा वडाध्यक्षसहित पुरै प्यानलै विजयी भएको जानकारी प्राप्त भएको छ ।

यसअघि कैलालीकै मोहन्यालको वडा नम्बर ६ मा एमालेका टिकाराम भण्डारी विजयी भइसकेको छन् ।