९ मंसिर २०८३, बुधबार

रेसुङ्गा नगरपालिकाको विजयी सभालाई सम्बोधन गर्न ओली आउने

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


– अनिल खत्री

गुल्मी, १७ असार । गुल्मीको रेसुङ्गा नगरपालिकाको विजयी सभालाई सम्बोधन गर्न एमाले अध्यक्ष केपी ओली सहित केन्द्रीय नेता गुल्मी आउने भएका छन् ।

सभालाई एमाले सचिव प्रदीप ज्ञवाली र एमाले सचिव एवम गुल्मी क्षेत्र नम्वर ३ का सांसद गोकर्ण विष्ट दिउँसो तम्घास आउने कार्यक्रम राखिएको एमाले गुल्मीले जनाएको छ ।

एमाले अध्यक्ष ओलीसहित केन्द्रीय नेता आज दिउँसो हेलीकप्टरमार्फत आउने कार्याक्रम रहेको एमाले गुल्मीले जनाएको छ ।