९ मंसिर २०८३, बुधबार

घोराहीमा शान्ता चौधरीको वडामा एमालेको प्यानल विजयी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


घोराही, १७ असार । दाङको घोराही उपमहानगरपालिकाको वडा नं. ४ मा एमालेको पूरै प्यानल विजयी भएको छ ।

एमालेका वडाध्यक्षका उम्मेदवार भीमबहादुर सार्कीसहितको प्यानल विजयी भएका हुन् ।

यो वडा एमालेकी नेतृ एवम् केन्द्रीय सदस्य शान्ता चौधरीको गाउँ हो ।