
बुटवल, १७ असार । बुटवल उपमहानगरपालिकामा एमालेले आफ्नो अग्रता कायम राखेको छ ।
मेयरमा एमालेका उम्मेदवारले ४९१८ मत ल्याएका छन् । कांग्रेसका मेयरका उम्मेदवारले ४७०७ मत पाएका छन् ।
उपमेयरमा एमालेले ५३३४, माओवादी केन्द्रले ३४५० मत पाएका छन् ।
वडा नं. ५ को ५०० मत गणना हुँदा वाडध्यक्षमा एमालेले १९४, कांग्रेसले १५८ मत पाएका छन् ।
बुटवल उपमहानगरपालिकामा अहिलेसम्म ११०४८ मतगणना भएको छ ।











प्रतिक्रिया