९ मंसिर २०८३, बुधबार

घोराहीमा एमालेले ‘कमाल’ देखायो, मतअन्तर ह्वात्तै बढ्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कांग्रेसका भुपबहादुर डाँगी र एमालेका नरुलाल चौधरी

घोराही, १७ असार । दाङको घोराही उपमहानगरपालिकामा एमालेका उम्मेदवार झण्डै दुई हजार मतअन्तरले अगाडि रहेका छन् ।

मेयरमा एमालेका उम्मेदवारले ६२७९ मत पाएका छन् भने उपमेयरमा ५८९७ मत आएको छ ।

नेपाली कांग्रेसले मेयरमा ४३८२ र उपमेयरमा ४५५५ मत पाएको छ ।

माओवादी केन्द्रका मेयरका उम्मेदवारले २५५० र उपमेयरमा २६४६ मतसहित पछ्याइ रहेका छन् ।