
तुलसीपुर, १७ असार । दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ ।
तुसीपुर उपमहानगरमा अहिलेसम्म ८३०१ मत गणना भएको छ । एमालेका मेयरका उम्मेदवारले ३६८४ र उपमेयरले ३४१० मत पाएका छन् ।
नेपाली कांग्रेसका मेयरका उम्मेदवारले ३२०० र उपमेयरले ३२०१ मत पाएका छन् ।
माओवादी केन्द्रका मेयरका उम्मेदवारले ८५४ र उपमेयरले ८८४ मत पाएका छन् ।











प्रतिक्रिया