९ मंसिर २०८३, बुधबार

टीकापुर नगरपालिकामा फोरम लोकतान्त्रिक अगाडि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


टीकापुर, १६ असार । कैलालीको टीकापुर नगरपालिकामा फोरम लोकतान्त्रिकका मेयरका उम्मेदवारले लिड गरिरहेका छन् ।

७०६८ मत गणनामा हुँदा फोरम लोकतान्त्रिकका मेयरका उम्मेदवारले १९५५ मत पाएका छन् उपमेयरमा १८४५ मत पएका छन् ।

एमालेले मेयरमा १४४९ र उपमेयरमा १२७२ मत पाएको छ । माओवादी केन्द्रले मेयरमा १३०३ र उपमेयरमा १३१७ मत पाएको छ ।
कांग्रेसले मेयरमा १२०९ र उपमेयरमा १३७२ मत पाएको छ ।